Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
कवि जय छाङ्छा सम्मानित - [2008-09-23]

भारत-एसियाई साहित्य एकेडेमी दिल्लीले भारतस्थित नेपाली दूतावासमा कार्यरत द्वितीय सचिव जय छाङ्छा राईलाई सम्मान गर्ने भएको छ ।



उक्त एकेडेमीका निर्देशक अशोक खन्नाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिनुभएको हो ।



राईलाई उक्त पुरस्कार नेपाली कविताको सेवा हेतु उक्त सम्मान गर्न लागिएको एकेडेमीले जनाएको छ ।





from:इ-जमाना डट कम







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम