Online Nepali Literature Forum
   

Users Online : 9
| More
अक्षरको आकार:   - | +
सूचना/संन्देश
र सार्जन्ट कृष्ण दुरा (लमजुङ) को मुसाकोला अफगानिस्तानमा उच्च तहको जिम्मेवारी निर्वाह गर्दागर्दै देहान्त भएकोले वहाप्रति श्रद्धान्जली - [2008-11-21]

...........................-:हार्दिक श्रद्धान्जली:-.............................



हाम्रा अत्यन्तै लगनशील कर्मठ मित्र कलर सार्जन्ट कृष्ण दुरा (लमजुङ) को मुसाकोला अफगानिस्तानमा उच्च तहको जिम्मेवारी निर्वाह गर्दागर्दै रोडमा विच्छाइएको शक्तिशालि बममा परि देहान्त हुनु भएकोले वहाको चिर आत्माले शान्ति पाओस साथै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भन्ने भगवान संग प्रार्थना गर्दछौ ।



इन्टेक ९२ नम्बरी परिवार, वेलायत







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम