Online Nepali Literature Forum
   

Users Online : 16
| More
अक्षरको आकार:   - | +
सूचना/संन्देश
अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ - [2008-12-28]

--------------------------------------------------------------------

विद्या की देवी सरस्वती पुजाको अवसरमा हार्दिक मंगलमय शुभ कामना



----------------------------------------------------------------------











श्रीपंचमी अर्थात सरस्वती पुजाको अवसरमा आयोजित विश्व वेभक्याम कविता प्रतियोगिता धमाधम चलिरहेको छ हाल सम्म ६१ जनाले विभिन्न देशबाट सहभागिता जनाइ सक्नु भएको छ । यो क्रम जारी रहेको छ । तपाई अहिले नै sahityaghar@yahoo.com, sahityaghar@hotmail.co.uk लाई आफ्नो म्यासेन्जरमा जोडेर भाग लिन सक्नुहुन्छ । थप केही प्रश्नहरु भएमा लाइभ च्याटमा सोध्न सक्नुहुन्छ ।



हाल सम्ममा Nepal, UK, USA, UAE, Qatar, Malayasia, Singapour, India, Russia, Austria, Iraq, Afghanistan, Germany, Canada, Portugal लगायतबाट मुख्य रुपमा सहभागिता रहेको छ I





-------------------------------------------------------------------------------------------------------





काडमाण्डौबाट रेकर्ड गर्नको लागि अहिले सम्मको राम्रो वेभ र भ्वाइस रेकर्डर भएको क्याफे निम्न अनुसार छ



1. MSN Cyber Cafe

Nursing Gally, Thamel

Phone: 4700474





2. Sanchar Griha

Purano Baneshw

Phone 4462829



-------------------------------------------------------------------------------------------------------



घरैबसि विश्वब्यापी कविता प्रतियोगितामा भाग लिनुहोस



आगामी सरस्वती पूजाको दिन गतबर्ष झै अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुदैछ। कम्पियुटरमा वेभ क्यामेरा जोडेर इन्टरनेटबाट आफ्नो कविता वाचन गरी प्रतियोगितामा सहभागि बन्नुहोस र नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुहोस। अनलाइन सहितको नगद पुरस्कार १५ हजार, १० हजार र ५ हजार साथै अनलाइन भोटिङमा विजयी कवितालाई ५ हजार, ३ हजार र १ हजार रहेको छ। नेपाली भाषा बाहेक मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गरिनेछ। एकै भाषाको ५ भन्दा बढि कविताहरुको सहभागिता भएमा मूल्याङ्कन गरि पुरस्कृत गरिने छ। एकै ठाँउ वा समुहबाट कम्तिमा ७ जना सहभागि हुनेभएमा तपाईहरुले एकजना मूल्याङ्कन पर्यवेक्षक छानेर पठाउन सक्नुहुनेछ।



समयः बिहान ११ बजेदेखि बेलुकी १२ बजे सम्म (नेपालको समय)

स्थानः आफ्नै घर वा क्याफेको इन्टरनेट र वेभक्याम भएको कम्पियुटर

मितिः माघ १८ गते (जनवरी ३१) शनिवार, लोडसेडिङको कारण नेपालबाट ३ दिन अघिबाटै सहभागि बन्नसक्नुहुनेछ।

च्याट गर्ने ठेगानाः sahityaGhar@yahoo.com र sahityaGhar@hotmail.co.uk



शोधपुछ direct.letter@gmail.com वा फोन 0044 7878533582



विशेष सहयोगि संस्था

अनेसास, वेलायत च्याप्टर



सह-आयोजक

नेपाली साहित्य विकास परिषद, वेलायत

प्रवासी नेपाली साहित्य समाज, वेलायत तथा ब्रुनाई



आयोजक

अनलाइन नेपाली साहित्य मंच, वेलायत





कार्यक्रमको बारेमा थप जानकारी तथा गतिविधिहरु >>>>



गत बर्षको प्रतियोगिता हेर्नुहोस >>>>







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम