घर ढलेछ
चैतको वतासमा
छोरो प्रवासी
जुन लुकेछ
वादलको रजाई
प्रतिक्ष थोरै
मुत्ति पाएछौ
पाचँहजार भत्ता
नवोल प्रण
नदि रोकियो
हिउँको डल्ला आयो
प्रकृती रोषी
गिटी फुटेन
भोको पेट मुसार
फुटाउँ सत्ता
बिरानो देश
भत्किएको सपना
पुरानो साथी
भवरा रोयो
रस विनाको फूल
कामुक डाली
- बिष्णुपादुका ४ सुनसरी
दोहा कतार
तपाईंको प्रतिकृया
very nice haiku thank you !
Mahendra g very nice haekoo thnks you .
hi mahendra thank you for your beautiful hikus.
Appreciated for your HIkus.