जन्म: जेष्ठ २०२६
शिक्षा: एम ए
हाल: बर्कली क्यालिफोर्निया, अमेरिका
विधा: कविता, गीत, कथा , सम्पादन तथा पत्रकारिता
प्रकासित कृति:
अल्मिटे टारगेट गीत एल्बम
प्रकासोन्मुख कृतिहरु
कविता संग्रह, ख्ण्ड काव्य,
कथा संग्रह,
गीती कविता,
सम्पादक
(स्पार्कल ) स्कुल म्यागेजीन १९८८ कालेबुंग १९८९,१९९० सम्म
प्रतिभा मोडर्न प्रिपेरेटोरी बोर्डिंग स्कुल इटहरी नेपाल १९९८ देखि २००१ सम्म
सह सम्पादक
आँगन त्रैमासिक साहित्यिक पत्रिका पश्चिम वंगाल भारत १९९० देखि १९९२ सम्म
कलेज तथा विश्वविधालयका मुखपत्र तथा पत्रिकाहरु १९९५देखि १९९८ सम्म
अन्तरदृष्टि अनेसासको पत्रिका (२००८ २००९)
प्रवासी नेपाली डटकम ( हाल सम्म)
संस्थापक,
कोसेली भित्तेपत्रिका मोडर्न प्रिपेरेटोरी बोर्डिंग स्कुल इटहरी नेपाल १९९८ देखि २००१ सम्म
प्रमुख सम्पादक
सोभेनियर फ्रेन्डस् अन अर्थ बर्कली क्यालिफोर्निया (२००७)
आउटरिच, ए एन ए सोभिनियर, ए एन ए २००९ सन फ्रान्सिस्को क्यालिफोर्निया (२००९)
हाम्रोसमाज डट नेट वेभ पत्रिका , क्यालिफोर्निया (२००८ देखि हाल सम्म)
पुरस्कार तथा सम्मान
कलेज तथा विश्वविधालय स्तरिय कविता प्रतियोगीताहरुमा पुरस्कृत।
दार्जिलिंग, डुर्वसको विभिन्न भानु जयन्ती तथा साहित्यिक कार्यक्रमहरुमा पुरस्कृत।
१९८७ मा अन्तराष्ट्रि युवा बर्षको अवसरमा कालेबुंगमा आयोजित कविता प्रतियोगीतामा दोस्रो स्थान।
रेयुकाईको आयोजनामा कविता प्रतियोगीता दार्जिलिंगमा दोस्रो स्थान।
नेसनल पोइट्र्री महिना अमेरिकाको आयोजनामा पोइट्र्री एम्बासेडर २००६को उपाधि।
इन्टरनेसनल पोइट्र्री सोसाइटीको तर्फबाट एडिटर चोइस एर्वाड (२००६,२००७)।
ए एन ए २००८ अधिवेशनको थिम प्रतियोगीतामा प्रथम।
मदरल्या48ड नेपाल,वि ए सी सी क्यालिफोर्नियाको तर्फबाट पत्रकारिता र साहित्यमा योगदानगरे बापत सम्मानित।