Online Nepali Literature Forum
   

Users Online : 17
| More
अक्षरको आकार:   - | +
कविता
त्युसै गर्नु पर्ला (के. आचार्य) - [2009-10-07]

काढाँ मिच्न नसकेनी फुलै मिच्नु पर्ला

बाठा जित्त्न असम्भव छ लाटै जितनु पर्ला

काम क्रोध लोभ मोह जन्म साथी

यिनैसंग मित्र गांसी जीवन जिउनु पर्ला



मान्छेको बजारमा राम भेटीएन

भेटनै परे आखीरमा रावण बन्नु पर्ला

पुस्तौपुस्ता विति सके यही थोत्रो घरमा

नयाँ घरमा बस्न चाहे सल्काई दिनु पर्ला



मान्छेबाट मिल्किएका जम्मा गर्नु पर्ला

उस्ले उल्ले तैले मैले भन्नै हुन्न यहाँ

भनिएछ कतै भने एक्लो बन्नु पर्ला

जन तन टिलपिल गर्ने यैछ एउटा दियो

निभी हाल्यो भने कतै छाम् छुम् गर्नु पर्ला





तपाईंको प्रतिकृया

so so nice , i think this is the best poem --

nice one

wahh! yesto po kabita .....dherai ramro lagyo !

i really like your poem.........what is ur g mail?

nice.......plz leave others..............

NICE !

THINK KE G
KABITA RAMRO LAGO.


IT OK
BEY .



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम