उदाउदो तारा साहित्य समाज पेनांग मलेशियाको दोस्रो सृजनात्मक कोसेली सयुक्त गजल संग्रह "सृजनाको स्वरहरु"चाडै प्रकासन हुन गैरहहेको हुदा मलेशियामा रहेर गजल सिर्जनामा साधनारत सम्पूर्ण गजल मनहरुलाई संग्रहमा समेटिन आब्हान गरिएको छ/ इच्छुक स्रस्टाहरुले तलको ठेगानामा पत्र वा इमेल मार्फत कृपया चाडो भन्दा चाडो आफ्ना गजलहरु सम्प्रेसन गरेर सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गरिएको छ I
नियमहरु
(१) गजल पठाउदा सफा र सुद्द अछरमा लेखेर पठाउनु होला/
(२) गजल जम्मा १० वटा पठाउनु पर्नेछ १० वटा मध्येबाट सम्पादन गरेर संग्रहमा पाच वटा समाबेश गरिनेछ/
(३) गजलको साथमा स्रास्ताको पुरा विवरण अथवा बायोडाटा र एक प्रति फोटो पनि पठाउनु पर्नेछ/
(४) गजल घटीमा चार सेर देखि दश सेर सम्मको पठाउनुसक्नु हुनेछ साथै गजल पूर्णरुपमा नियेममा बाधिएको हुनु पर्नेछ/
(५) गजल "मे"महिनाको अन्तिम साता भित्र प्राप्त भैसक्नु पर्नेछ र गजलको साथमा स्रास्ताको भरपर्दो सम्पर्क नम्बर पनि सम्प्रेसन गर्नु होला/
थप जानकारीको लागि
अशोक कुमार(प्यासी) राई ०१६४९५६२११
गणेश महतारा "हिमाली" ०१६४६२२७७०
जितमान "सबिन" ०१७४२५३२०३
बल बहादुर गुरुङ ०१६४९४३८९०
दिप "दर्सन" ०१४९७०७३१४
पत्रचारको लागि ठेगाना;
Ganesh mahatara
VANYONG SDN.BHD.
6 JALAN SUNGAI TIRAM DUA BAYAN LEPAS 11900
PULAU PINANG
MALAYSIA. Email: sabin_rai45@yahoo.com
तपाईंको प्रतिकृया
Ramro ra sarahaniya prayas,Pravas bata Nepali sahityako lagi jo yogdan garnu bhayeko chha,KHusi legeu.Best of Luck
संग्रह कहिले प्रकासन हुने होला ??