सूचना ! सूचना !! सूचना !!!
हाम्रो मान्यता - साझा र पारदर्शिता
विश्वभर छरिएर रहेका साहित्यकार तथा नेपाली साहित्यिक संघ संस्थाहरुलाई ख्यालमा राख्दै साझा र पारदर्शिता को मान्यता राख्दै नेपाली साहित्यको श्रीबृद्धिको लागि विश्वब्यापी नेपाली साहित्यको शसक्त संजाल निर्माण गर्न आवश्यक भएकोले उक्त सम्बन्धमा छलफल विचार विमर्श चलि रहेको छ । त्यसैले आफ्नो नयाँ सोच सहित विचारको आदानप्रदान कार्यक्रममा सहभागि हुन हार्दिक अनुरोध गरिन्छ ।
१. सबै देशमा रहेका साहित्यकारहरुले साझा अनुभूति गर्नेछन् ।
२. विशुद्ध साहित्य भन्दा बाहिरको राजनीति हुने छैन ।
३. नयाँ बन्ने संजालमा कुनैपनि देशको बर्चश्व हुने छैन ।
४ .नातावाद/परिवारवाद हुने छैन ।
५. संस्थापक ब्यक्ति विशेष नभई भानु जयन्ति भेला वा कुनै समारोह वा कार्यक्रमको नाम
रहनेछ । स्थापना भएको शुभ साइतको दिनमै केन्द्रिय तदर्थ समिति र यथासम्भव प्रत्येक देश र साहित्यिक संस्थाबाट प्रतिनिधित्व हुने गरि केन्द्रिय परिषदको पनि निर्माण गरिने छ । केही देशमा शाखा निर्माण तथा सम्बद्धता प्राप्त भएको समेत घोषणा गरिनेछ ।
६. कम्तिमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता रहेपछि मात्र
सामुहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ ।
७. यो संस्था सामुहिक प्रयासमा स्थापना हुनेछ त्यसैले छलफलमा सहभागिको लागि हार्दिक
अनुरोध गर्दछौ ।
समस्त स्रष्टा सर्जक तथा शुभचिन्तकहरुलाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।
- छलफल समुह
nepaliliterature@ymail.com
Ph: 00673 8893020
Put your views >>>>
अनलाइनमा भ्वाइस चाट गर्न Skype युजर: biswas20 थप्नुहोस ।
तपाईंको प्रतिकृया
साहित्य -श्रृजनाको लागि भएका हरेक प्रयत्नले मलाइ उत्साहको सञ्चार गराउँछ।
Malai yo site sari man pro sabi jana lai mero nameskar ani dhari dhari samjhana 6
जो,सूचना र साहित्य बाट टाडा छ उ बास्तपमा निन्द्रमाई छ भनी हामी अनुमान गर्नु सक्छाम /र जून ब्यक्ति अरुको भरमा आश्रीत छ उसले पनी सफलता प्राप्त गर्नु कदापि सक्दै न / tesaile पनी हजुरहरू साची निंद्रा बटा परै हुनुहुन्छ र सफल बन्नू हुंछा जून तपैहरुको अभियान कहिलेपनी नझुक्ने अर्थ पूर्ण छ प्येसैले राम्रो अनी सफल ताको मेरो सुभकामना सुभकामना / भावुक यज्ञ कुमार राइ कटारी दुई उधयापुर हल ktm
सर नमस्कार !
हजुरहरुको बिचार एकदम राम्रो छ । मलाई लाग्छ यस तर्फ सबैको साकारात्मक सोच हुन्छ । लोगो सन्दर्भमा मेरो विचारमा नेपालीको पहिचान झलक्क देख्दै काफी हुने हुनु पर्छ जस्तो लाग्छ । नेपाली झन्डा, सुन्दर सगरमाथाको झलक मिसाउद एकदम राम्रो देखिन्छ जस्तो लाग्छ । उक्त साझा मञ्चमा सुद्ध नेपालि साहित्यको चर्चा बाहेक नेपालि संस्कृति र भाषाको पनि स्थान महत्वपूर्ण हुन आवश्यक छ । मेरो पनि यो खाली व्यक्तिगत सोच मात्र हो अन्यथा नलिनु होला ।
हवस त अहीलेलाई यति नै । धन्यवाद ।
तपाईहरू बिचार मलाई खुबै असल लाग्यो । नेपाली साहित्यको विकास र उन्नतिका लागि यस्ता किसिमका पाइलाको म ह्रदयदेखि नै सराहना गर्दछु । उक्त साझा मञ्चमा सुद्ध नेपालि साहित्यको चर्चा बाहेक नेपालि संस्कृति र भाषाको पनि स्थान महत्वपूर्ण हुन आवश्यक छ । उक्त साझा संस्थामा कुनैपनि देस, राष्ट्र झल्किने किसिमका लोगो, वेबसाइट, नाम नभएर सम्पूर्ण नेपाली संस्कृतिलाई झल्काउने, दर्शाउने मान्यता र प्रतिक हुनु आवश्यक देखिन्छ । मेरो सकेसम्मको सहयोग र साथ सदैव रहनेछ ।
मेरो यो खाली व्यक्तिगत सोच मात्र हो अन्यथा नलिनु होला ।
हवस त अहीलेलाई यति नै । धन्यवाद ।
तपाईहरू बिचार मलाई खुबै असल लाग्यो।नेपाली साहित्यको विकास र उन्नतिका लागि यस्ता किसिमका पाइलाको म ह्रदयदेखि नै सराहना गर्दछु।उक्त साझा मञ्चमा सुद्ध नेपालि साहित्यको चर्चा बाहेक नेपालि संस्कृति र भाषाको पनि स्थान महत्वपूर्ण हुन आवश्यक छ।उक्त साझा संस्थामा कुनैपनि देस,राष्ट्र झल्किने किसिमका लोगो,वेबसाइट,नाम नभएर सम्पूर्ण नेपाली संस्कृतिलाई झल्काउने,दर्शाउने मान्यता र प्रतिक हुनु आवश्यक देखिन्छ।मेरो सकेसम्मको सहयोग र साथ सदैव रहनेछ।
इति................धन्यवाद
mali dheri khusi lago
ma pani aatma dekhi nai yo sanasta ma aafu lai jodna chahanchu
tapai haru ko kadam malai sarai man paro. sayad simana pari australia bata mero pani aasal kam ko lagi salam chha..... infact ma bhutani hu tara nepali pani hu... nepal ma 19 barsa base saranathi ko rup ma .....malai ti din haru ko samjana chha .
bye simana pari bata
xitizko mitra
prakash dhamala
Australia
सर नमस्ते !
मैले संस्थाको अवधारणा , रणनीती , कार्ययोजना, विधान सबै-सबै अध्ययन गरें अक्षरस । बहुतै हर्षप्रद र उत्साहजनक लाग्यो । मेरो औकात, वरकत र ठाउँबाट साथ , सहयोग र सद्भाव सदैव रहनेछ। एउटा ऐतिहासिक, कालजयी र विशिश्ठ कार्यको लागि यहाँको पहल वास्तवमै सम्मानयोग्य छ। मेरो तर्फबाट तपाइहरुको सोच अनुसारको ड्राफ्ट स्वत: स्वीकार्य छ। मेरो पनि मनमा धेरै पहिलादेखी खड्किएको बिषय उठान गर्नु भएकोमा पुन: हार्दिक धन्यवाद । समस्त बिषय हरुमा मेरो शत् प्रतिशत् मन्जुरी र सहमती छ । यद्द्यपी, संस्थाको नाम, वेव साइट र लोगो चाँही यसो गरे कसो होला ।
संस्थाको नाम :- अन्तराष्ट्रिय नेपाली साहित्य प्रतिष्ठान
वेव साइट :- www.nepalisahitya.com.np
लोगो :- कहीं न कहिं , कतै न कतै नेपाल झल्किने खालको चिन्ह अंकित लोगो हुन सके अती सुन्दर हुने थियो कि ।
फेरी पनि, तपाईंहरुको निर्णयमा मेरो सहर्ष मन्जुरी रहनेछ । मेरो यो खाली व्यक्तिगत सोच मात्र हो अन्यथा नलिनु होला ।
हवस त अहीलेलाई यति नै ।
धन्यवाद ।
मेरो विवरण म हजुरलाई छिट्टै उपलब्ध गराउने छु ।