झमक घिमिरेको तिसौ जन्मोत्सवको सन्दर्भमा उनिद्धारा लिखित
जीवन काँडा कि फूल आत्माकथाको लोकर्पण कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रणा गर्दछौं
प्रकाशक
अनलाइन नेपाली साहित्य मञ्चको लागि विश्वास दीप तिगेला
मितिः २१ असार २०६७ (Monday, 05 July 2010)
समयः दिउसो २.३० देखि ४ बजे सम्म
स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी
आयोजक
झमक घिमिरे साहित्य कला प्रतिष्ठान
तपाईंको प्रतिकृया
salam chha tapain jasta sarjak haru lai.