Online Nepali Literature Forum
   

Users Online : 21
| More
अक्षरको आकार:   - | +
समाचार
उपमहानगरपालिकाद्वारा सम्मान - [2010-07-19]

असार ३१, २०६७ विराटनगर
विराटनगर उपमहानगरपालिकाले साहित्यकार नवराज सुब्बालाई सम्मानित गरेको छ ।

विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा साहित्यकार सुब्बालाई विराटनगर उपमहानगरपालिकाले परस्कृत तथा सम्मान गरेको हो । विराटनगर उपमहानगरपालिकाको १९ औं परिषदले सुब्बालाई नगद रु ११ हजार पुरस्कार सहिद सम्मानपत्र प्रदान गरेको छ ।

उपमहानगरपालिकाको आर्थिक वर्ष२०६७।६८ को वजेट सार्वजनिकीकरण समारोहमा नगरमा रहि वालअधिकार, शिक्षा, वातावरण र साहित्य क्षेत्रमा सेवा गर्ने जम्मा १२ जनालाई सम्मान गरिएको छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम