बाघ मासियो स्यालहरु जिउँदैछन ओडन छाला बाघको फेरी सिउँदैछन जत्ति पिएनी अघाउँदै नअघाउँने रक्त पिपाशु अझै रगत पिउँदैछन |||