Online Nepali Literature Forum
   

Users Online : 21
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
नेता (आकाश दीप) - [2010-07-23]

फ्री भिसा ! फ्री टिकट !! खाने-बस्ने-सुत्ने को साथै नोकरको pani व्यवस्था !!!

नेपाल राष्ट्रको लागि केहि नेताहरुको निम्न बमोजिम माग भै आएको हुनाले तु सम्पर्क गर्नुहोला !

योग्यता: औठा छापको लागि दुइ बुढी औला भए पुग्ने,नेपालीमा नभए हिन्दीमा भाषण गर्न सक्ने.!
अनुभव:- गफ हाक्न न.१,झुठो आश्वासन दिन सिपालु, ठाउँ अनुसार कुरा फेर्न जान्ने !!! तलब:- ढुकुटीबाट चाहे जति लान पाउने, गोलमाल गरे कमिशन पनि आउने !!!

सम्पर्क स्थान:- khalteswar, lutmandu !!!
अन्तर्वार्ता भोलिबाट दिल्लीमा शुरु हुदैछ !!!







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम