(१) एक्लैबसी रातैभरी रुन्छु सुन्दरता छैन (२) सफा छ मन सम्पति छैन रित्तो जीवन (३) पापी भमराहरु बास्न छैन घरी घरी मज्जा बेग्लै
समग्रमा राम्रो छ, तर हाईकुको नियम कहिले देखि पो बदलिएछ, त्यो पो थाहा भएन त .................!
haiku ko niyam vanda bahira gayko chha sudharnu parchha ara vab ramro chha la
तपाईंको प्रतिकृया
समग्रमा राम्रो छ,
तर हाईकुको नियम कहिले देखि पो बदलिएछ, त्यो पो थाहा भएन त .................!
haiku ko niyam vanda bahira gayko chha sudharnu parchha ara vab ramro chha la