भित्री कुरा खोल्नु हुन्न जथाभावी बोल्नु हुन्न हामी ससबै फुल माला कससैलाई पोल्नु हुन्न तिमी र म उस्तै उस्तै पहिचान घोल्नु हुन्न अधिकार माग्दा खेरी दबाएर मोल्नु हुन्न करिव वहरमा (छन्द) लेखिएको email dilpratikshya@gmail.com