Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +
कविता
आज म रोए (सिमा राइ) - [2011-09-29]

आज म रोए,
मन भित्र का दु:ख पिडा
आसुँ ले धोए
अफ्सोच, बगेर गएनन सबै
धोइ पखाली टल्केर बसे अझै
तर अलिकती हल्का भो
दु:खाइ अली कम् भो
आँखा सफा भएछ क्यारे
दृष्‍टि अली प्रस्ट भो
क्षितिज धुम्म हुन्थ्यो
आज खुलेछ
अस्ताचल को किरण संगै
गन्तब्य पनि छोट्टीएछ ।।


- जर्मनी







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम