Online Nepali Literature Forum
   

Users Online : 16
| More
अक्षरको आकार:   - | +
गजल
मायाको यो नाता कस्तो, (केशव सिं धामी) - [2011-12-26]

मायाको यो नाता कस्तो, नत मैले तोड्न सके
उन्को प्रेममा बाँधिएर, नत मैले घरबार जोड्न सके

सर्वश्व सम्झेर नै तन मन सुम्पेको थे
सम्हालेर चिटिक्क पारी, नत मैले ओढ्न सके

हामी बिच फाटो ल्याउने ज्वलामुखि फुट्दा पनि
सुन्दर त्यो प्रेम प्रतिकलाई, नत मैले गोढ्न सके

सपना सरी कल्पनालाई भताभङ् पारी दिदा
धैर्य गरी आफ्नो पनलाई, नत मैले गोद्न सके

आँखा अनी मन मुटुमा उन्कै तस्बिर छापिएछ
बिर्सि सक्दा पनि उनलाई, नत मैले छोड्न सके





तपाईंको प्रतिकृया

ekham ramro 6 ....

very nice gajal 6 hai aafno rachhana aajai badaudai jaanu hola..



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम