Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +
मुक्तक
कोहि आउने र कोहि जानेले जिन्दगी रोकिन्न है (राई मुक्मेन रमेश) - [2012-02-15]

कोहि आउने र कोहि जानेले जिन्दगी रोकिन्न है
मन परेको कुनै चिजको मूल्य तोकिन्न है
स्वर्ग जान ईच्छा हुने मर्नु भन्द पछि हट्ने
मर्नु भन्दा पहिलै नै त स्वर्ग देखिन्न है







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम