मेरी मायालुको लागि – गोबिन्द राज ओझा (राजन)

मेरी मायालुको लागि माया दिलमा रहेको छ
रमाई रमाई बसेको यो क्षणको महत्व छ

आफैले कर्म गरेर जिन्दगिको रेखा बदल्नु छ
तिमिले गित गाउछौ प्रिय मैले त रमाउनु छदैछ
मलाई लाग्छ तिमि सँग युगौ युग पहिलेको नाता छ
तिम्रो साथ मैले हुदा हेर्ने जगत बेग्लै छ

के भयो मलाई तिमि सँग बोल्न भुले
तिमि साथमा हुदा पनि मैले के के सोचे
मुहार मेरो सधै खुसि भइरहेको हुन्छ
समय आउछ पक्कै लक्ष्यमा पुगिन्छ

यो मेरो समय खुसिले रमाएको छ
मेरी मायाको लागि माया दिलमा रहेको छ

– दिपायल सिलगढी न.पा. २, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *