उत्तरआधुनिकतावादको सैद्धान्तिक स्वरुप विचार- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. विषयप्रवेश नेपाली साहित्याकाशमा केही वर्ष यता डरलाग्दो भूतका रूपमा मडारिएको उत्तरआधुनिकता तेलको धुप हालेर सिकारु ढ्याङ्ग्रेले समेत जगाएर मन्छाउने राँकेभूतका रूपमा देखापरिरहेको छ ।...