हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन् पराउँछन् – प्रा डा सावित्री कक्षपति

प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो । उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि...