तीनै सभ्यताको अन्तर्घुलन आवश्यक – कवि विक्रम सुब्बा
कवि विक्रम सुब्बाका शान्तिको खोजमा (खण्डकाव्य), कविको आँखा कविताको भाका (कवितासंग्रह), सगरमाथा नांगै देखिन्छ (कवितासंग्रह), सुम्निमा पारुहाङ (मुन्धुम काव्य), कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी लगायत...