घडि चोर विद्यार्थी र प्रधानाध्यापक – अज्ञात

एक विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो । सर सर ! बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो । प्रधानाध्यापक: कहांबाट हरायौ विद्यार्थी: यहीं कक्षा कोठाबाट...