तुवाँलो— तुलसी दिवस
समय पग्लेको तरल साँझको दहमा अचेल म उज्यालो असुरक्षित भेट्छु सूर्य आहाल बसेर हो कि प्रकाश पनि क्रमशः धमिलिँदै गएको देख्छु तुवाँलो लागेर होला दिनको...
समय पग्लेको तरल साँझको दहमा अचेल म उज्यालो असुरक्षित भेट्छु सूर्य आहाल बसेर हो कि प्रकाश पनि क्रमशः धमिलिँदै गएको देख्छु तुवाँलो लागेर होला दिनको...
लौ म पनि लेख्ने भएँ अब कविता । हो अब लेख्नै पर्छ मैले पनि कविता! लेख्नु पर्ने नै रहेछ कविता! बल्ल बुझ्दैछु किनकी मेरो पूर्खाले...
स्त्री रूपमा देख्नेले मलाई छोरी भनेर चिन्दा रहेछन् छोरी भनेर चिनिसकेपछि मलाई पराई घर जाने नासोको रूपमा हेर्दा रहेछन् उता छिमेकीले घरकी लक्ष्मी हौ तिमी...
यो आतंकित सडकमा, अलपत्र जुत्त्ता, नाङ्गो शरीर, एक्लो वस्त्र….. तितरवितर रगत, छरपस्ट शरीर, देह छाडी उड्दै सास म, “आमा, अब अन्याय सहने दिन गयो, दमन...
सहरका केही सुकिला मान्छेहरूले हामीलाई फेरि पनि डम्पिङ साइड सम्झे ! विपतको यो घडीमा हामीलाई चाहिएको थियो अलिकति टाउको लुकाउने ओत दुःखमा साथ दिने एकमुठी...
सबैले अपहेला गर्दै भन्थे उनी त बोक्सी लोग्ने टोक्नी हो सेतो पहिरनमा केस नाङ्गो काटिएकी मुडुली फुपु हो जो स्वर्गीय पत्नीको घाटमै विवाह गरे पनि...
तम्घासको शिरमा मौन धुरी खाबो हो ’रेसुङ्गा’ जो चल्दैन र बोल्दैन तर सुनिरहन्छ उसले हिँड्दैन र पनि हजारौं पदचाप बोक्छ गुल्मीको गगनमा छाता बनेको त्यो...
च्याउ भेटिएर छोडिएको एक अबोध बालक जो हजार हण्डरको चेपबाट बाँची आएको हो आमाको पाइला जङ्गल छिरेपछि ऊ आमाको गन्धको धुँवा पक्डेर छिरेको हो जङ्गल...
ओ हो कहाँ छरिएर बसेकी छौ नारी एक भएर बस, हुन्न अब त यसोरी दिदी बहिनी एक भई उठ्नु है समाजका दलाललाई सजाय दिनु है...