सुम्निमा–पारुहाङ: मिथकीय नाटक​​​​ प्रा. चूडामणि बन्धु (पिएच.डी.)

मिथकको उत्पत्तिका विषयमा चर्चा गर्दै यस विषयमा विभिन्न विचार व्यक्त गरेको पाइन्छ । प्राकृतिक वस्तु र घटनाको रूपकीकरण गरेर मिथकहरू बनेका हुन् भन्ने एक थरीको...