सुवर्णको ‘इक्किसुम इक्ला’: याक्थुङ ज्ञान र सांस्कृतिक सम्पदाको दस्तावेज – कृष्ण हेम्ब्या
यालाक्मा मुन्धुमअनुसार, आफूहरूले पनि खान पाउने सर्तमा माक्चेरे पुः (भँगेरी चरी) ले ताक्मारु यारु अर्थात घैया धानको बीउ मानिसलाई दिएर खेतिगर्न सिकाएको आख्यान छ ।...






