अहङ्कारको अधमरो लाश – भुवनकुमार वाग्ले

नवकिशोरका आवाजहरु, नरपिशाचका गोलीहरु रगतका धर्साहरु, कलेज पोसाकमै ढलेका लाशहरु पब्लिकको आक्रोशका आवाजहरु आगोका लप्काहरु नोटका खरानीहरु पग्लेको सुनका ढिक्काहरु रसाएका आंखाहरु रोएका मनहरु सीमा...