घर भत्केको छ – तारा बहादुर कन्दङवा

मेरा सपनाहरूका भित्तामा, सुनौलो यादहरूको चित्र थियो, तर आज तिनै भित्ताहरू, सुनसानको चित्कारमा भत्केको छ। खिडकिमा हावा चल्छ, तर मनमा चिसो छायाँ छ, स्मृतिहरूको धूलोले...