हाम्रा नेता – ठाकुर बराल

हाम्रा केही नेता छन् । हामी तिनलाई आफ्नो मुटुलाई भन्दा बढी माया गर्छौ । घरभित्रै ल्याएर खुवाउछौ पिलाउछौ । बरू आफू सुत्दैनौ तिनीहरू निदाउदैनन् कि...