विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन

लन्डन । साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन भएको छ । २१ जुन २०२५ मा श्रेष्ठको नेतृत्वमा १५ जनाको...