धरान बुढासुब्बा मन्दिरको इतिहास तथा लोककथा -स्व. लोकेन्द्र तिगेला

पूर्वी नेपालको सुन्दर शहर धरानको शिरमा बुढासुब्बा मन्दिर रहेको छ । प्रेमी, प्रेमिकाहरु आफ्नो प्रेम सफल बनोस भन्ने कामना गर्न सो मन्दिरमा गई धागोको डोरो...