गजल – तिमीसँग दिन होइन रात मन पराएँ – सुनिल संगम

तिमीसँग दिन होइन रात मन पराएँ रातैभरि मायाको त्यो बर्षात मन पराएँ घुट्काघुट्का मीठो आहा मधुर त्यो नशा भन्दा नसकिदै थपेर दिने हात मन पराएँ...