Online Nepali Literature Forum
   

Users Online : 6
| More
अक्षरको आकार:   - | +
अवसर आएको बेला समातिहाल्नु नै सफलताको सिढी हो । बेन्जामिन डिसरायली
 कविता
जून सँगै आउँछु भन्थ्येउ औंशी पो परेछ तारा सँगै आउँछु भन्थ्येउ बादल पो लगेछ फूल सँगै आउँछु भन्थ्येउ खडेरी पो लागेछ बर्षात सँगै बर्शिन्छु भन्थ्येउ असिना पो झरेछ शित को थोपा सँगै मिर्मिरेमा आउँथेउ होला कस्तो दुष्ट हिउँद तुसारो पो झरेछ अब हिउँ सँगै आउ तिमी कपाश जस्तै...

अपाङ्गताले नरोकेको सृजना
हाम्रो नेपाल प्यारो लाग्छ
मेरो नेपाल प्यारो लाग्छ
प्यारो छ सुन्दर छ हाम्रो नेपालु हात चल्दैन बोली प्रष्ट छैन तर...
चुटकिला - सबै भन्दा धेरै दिन मनाइने पर्व कुन हो (विनय रोजन)
१.
एक ताका अमेरिकन नेपाल आएर नेपाली सिक्न थालेछ, छ महिना पछी त मात्र २ वटा वाक्य सिकेछ एउटा "बत्ती आयो " अनी अर्को...
जातिवादी होइन, म मानवअधिकारवादी (राजेश राई)
'जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा उठाएको हुँ । नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई...
अहम् कर्मका सिमानहरू ध्वस्त हुदैछन् (हरि मानन्धर "विवश")
स्वतन्त्ररूपमा
फैलिएर रहेका
कर्मका सिमानाहरू
हुनुले नै सायद,
हरेक विहानीहरूमा,
गाउँघर तथा झुपडीहरूबाट...
मेरो आत्मकथा (हेमन्त परदेशी)
कपुरी 'क' पेटफारो 'ख'
………………………….
जतिबेला म ,
धुले स्कुल धाउथेँ
हरेक दिन यसरी नै बाह्रखरी घोक्थेँ l...
सेफ फुटाउनु जरुरी छैन
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन, ४५२ नम्बर थिचेर...
बादल फाट्न सक्छ (उषा गिरी)
समयको खाली सिउदोमा
रङ्ग भर्ने कोशीस नगर
सिमारेखा लामोछ
अन्धकार सङ्गै
बादल फाट्न सक्छ
डाढा पाखा हिजोजस्तो...
जिन्दगी (काजिमान याक्सो )
जिन्दगीका रहर र आसा
अनि
अभिलाषाहरु
संघर्स संगै बहक्किएर होला
त्यसैले
सधैं अभस्त्य देख्छु म
यो जिबन...
चेलीको लागि तीज बिशेष् (भीमराज पाराङ)
आउने तिजमा छमछमी नाँच्नु पर्छ साईली
मादलुको ताल्मा कम्मर भाँच्नु पर्छ साईली

चुल्हो-चौको घरको पिर, घरमै...
बर्दीधारी (बखतबहादुर थापा)
जङ्लको छेउमा अवस्थित जमिनदारको गोठलाई गाउँलेहरू भैँसी गोठको नामले पुकार्थे । एकपटक कसैले त्यहाँबाट एउटा भैँसी...


 
विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व...
विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना
गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण...
सिलिगुरीबाट हटाइएको साझा प्रकाशनको विक्रीकक्ष पुनस्थापना गर्न जोरदार माग
सिलिगुरी भारत, २१ अगष्ट २०१०, मतिगढा गोरखा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट कार्यक्रम...
त्रिशूली वाङ्मय प्रतिष्ठानको साधारणसभा भदौ १९मा
६ भदौ , त्रिशूली वाङ्मय प्रतिष्ठानको पहिलो साधारणसभा यही भदौ १९गते यहाँ हुने भएको छ । गत वर्ष असोज २९गते स्थापित सो प्रतिष्ठानले गत जेठ २८-२९गते...
बेनी मोर्चा शब्दचित्रमा
काठमाडौँ ६ भदौ, प्यूठानका साहित्यकार धनेश्वर पोखरेलद्धारा लिखित ूबेनी मोर्चाको स्मृति शब्दचित्रू को ऐनेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले आज...
वैदिक तथा लोकायत दर्शन विचार गोष्ठी
काठमाडौँ ६ भाद्र, नेपाल प्रज्ञा-प्रतिष्ठान दर्शनशास्त्र विभागले आज यहाँ वैदिक तथा लोकायत दर्शन विचार गोष्ठीको आयोजना गरेको छ । प्रतिष्ठानको...
सामाजिक साँस्कृतिक रुपान्तरणमा जनसाहित्यको भूमिका
काठमाडौँ ६ भदौ, साहित्य¬सन्ध्याको २९४ औँ नियमित मासिक कार्यक्रमका रुपमा हिजो सामाजिक¬-साँस्कृतिक रुपान्तरणमा जनसाहितयको महत्वु विषयक विशेष...
नवनीत साहित्य सागरको १०३औं काव्य वाचन सम्पन्न
नवनीत साहित्य सागर कास्कीको १०३ औं काव्यवाचन कार्यक्रम शुक्रवारे कार्यक्रमका बीच सम्पन्न भयो । यस संस्थाका उपाध्यक्ष श्री वद्रीनाथ पहारीको...
 
 

अतिरिक्त्त जानकारी
झमक घिमिरेको जीवन काँडा कि फूल आत्माकथाको लोकर्पण कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रणा
झमक घिमिरेको तिसौ जन्मोत्सवको सन्दर्भमा उनिद्धारा लिखित जीवन काँडा कि फूल आत्माकथाको लोकर्पण कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रणा...
यूएईका साहित्यकारहरुलाई खुशीको खबरहरु
आदिकवि भानुभक्त आचार्यको १०० औं जन्मजयन्तिको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास यूएई च्याप्टरू को आयोजनामा निम्न स्थान, मिति र...
उदाउदो तारा साहित्य समाज पेनांग मलेशियाको "सृजनात्मक आब्हान"
उदाउदो तारा साहित्य समाज पेनांग मलेशियाको दोस्रो सृजनात्मक कोसेली सयुक्त गजल संग्रह "सृजनाको स्वरहरु"चाडै प्रकासन हुन गैरहहेको हुदा मलेशियामा रहेर...




















Nepali Literature Sahityaghar-com

Create your badge

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम


free hit counters
Powered by www.realdomainhost.com