लिम्बू राजनीतिक सहभागिताको अभिलेख र समावेशिताको प्रश्न

मदनकुमार चोङबाङको ‘नेपालको राजनीतिमा लिम्बूहरूको सहभागिता’ नामक पुस्तकमा नेपाली राजनीतिक इतिहासलाई समुदायको दृष्टिबाट अध्ययन गर्ने महत्त्वपूर्ण कार्य भएको छ । पुस्तकले याक्थुङ–लिम्बू समुदायको ऐतिहासिक शासनपरम्परा,...