नेपाली साहित्यका शिखर ब्यक्तित्व कृष्ण प्रकाश श्रेष्ठको मस्कोमा ८३ बर्षको उमेरमा स्वर्गरोहण (भिडियो र पूर्ण विवरण सहित)

करिब १०५ वटा कृतिका लेखक २९ मार्च २०२१ । नेपाली साहित्यका शिखर ब्यक्तित्व कृष्ण प्रकाश श्रेष्ठको ८३ बर्षको उमेरमा रसियाको मस्कोमा निधन भएको छ ।...