जीबन बगे खोला सँग – सुरेन्द्र इङनाम

जीबन बगे खोला सँग, कुन समुन्द्रमा मिसीने हो मन बगे हावा सँगै, कहा पुगी फर्किने हो हिड्छु हेर्दै जताततै, उजाड देख्छु संसार नै डुबि दिन्छु...