साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित

केन्ट, गत १९ सेप्टेम्बर २०२४ का दिन युकेको आसफोर्डमा विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । आसफोर्ड टाउनको भेराईटी...

विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्टि सम्पन्न

गत ५ अक्टोबर २०२४ शनिबारक‍ो दिन विश्व नेपाली साहित्य महासंघ  (विनेसाम) पश्चिम शाखा बेलायतबाट भर्चुअल  जुमको माद्य्यमबाट सस्थाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा त्रैमासिक गोष्ठी...

बेलायतमा सारङ्गी र टुंग्नाको धुनमा कविहरूले सुनाए कविता

युके, गत २८ सेप्बेटेम्बर २०२४ का दिन एल्डरसटमा आठजना नेपाली कविहरूले सारङ्गी र टुंग्नाको मधुर धुनमा कविता वाचन गरेका छन् । आठ कविले एउटै मञ्चबाट...

साहित्यकार रामचन्द्र आचार्यको ‘पूर्वस्मृति’ विमोचित

लण्डन । अन्तराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतद्वारा आयोजित एक कार्यक्रममा दीर्घ शिक्षासेवी तथा साहित्यकार रामचन्द्र आचार्यद्वारा लिखित पुस्तक ‘पूर्वस्मृति’को विमोचन गरियो । बीबीसी नेपाली सेवाका...

पुस्तक समीक्षा: कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

काठमाडौँ, १८ भदौ: लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई...

मनोहरा साहित्य समाजको ९२ औँ शृङ्खला भव्य सम्पन्न

– मादेन आन्छन काठमाण्डौं भाद्र ८ शनिबार, स्थानीय पेप्सीकोला ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा मनोहरा साहित्य समाजको ९२ औँ मासिक रचनावाचन शृङ्खला सम्पन्न भएको छ ।...

कवि मादेनको दुईवटा कृतिको एकैचोटी लोकार्पण

काठामाण्डौ श्रावण २५, नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् । मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनको...

दिलिप राई सगरको`साईमा स्यामुना`गीतसङ्ग्रह सार्वजानिक

गत ३ अगष्ट २०२४ का दिन दिलिप राई सगरको पाँचौं कृति´साईमा स्यामुना`गीतसङ्ग्रहको सार्वजानिक भएको छ । नेपाली साहित्य समाजको आयोजनामा आयोजित कार्यक्रममा गीतकार दिलिप राई...

साहित्य महासंघको सिर्जना वाचन श्रृखलामा हेर्नेकथा टिम (भिडियो सहित)

युके केन्ट, गत २५ जुलाई २०२४ का दिन युकेमा रहेका नेपालीहरुको कथा संकलनमा आईपुगेका हेर्ने कथा टिम कविता वाचनमा समेत सामेल भएका छन । विश्व...