के हो उखान-टुक्का ?

नेपाली लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा प्रचलित केही उखान-टुक्काहरू र तिनका अर्थ

उखान अर्थ
अँध्याराको काम खोलाको गीत अर्थ: अर्थहीन काम गर्नु
अघिपछि स्याहार चोर आउने दिन विस्याहार अर्थ:
अघि बुढी जानिन, पछि बुढी मानिन अर्थ:
अकवरी सुनलाई कसी लाउनु पर्दैन अर्थ:राम्रो कुरालाई जाचीरहन पर्दैन
अड्को पड्को तेलको धूप अर्थ:,
अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ अर्थ:
अचानाको चोट खुकुरीले जान्दैन अर्थ:पिरपर्नेलाई मात्र थाहा हुन्छ
.
आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने अर्थ:आफुको केहींपनि नदेख् ने अरुको सानु कुरा पनि देख्ने
आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो अर्थ: आफुले एउता सोच्यो अर्कै हुन्छ
आकाशको फल आँखातरी मर् अर्थ: असम्भव कुरालाई चुप लागेर हेर्नु बाहेक उपाए नहुनु
आफू नमरी स्वर्ग देखिन्न अर्थ:आफुले काम नगरुन्जेलसम्म त्यसको प्रतिफल थाहा हुदैन
आलु खाएर पेडाको धाक अर्थ: सानो काम गरेर ठूलो काम गरेको भन्नु
आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ अर्थ:
आफू भलो त जगतै भलो अर्थ:
.
इन्द्रको अगाडि स्वर्गको वयान अर्थ:
इलमीको भागमा माछा र मासु अर्थ: काम गर्नेले मिठो खान पाउँछ।
.
ईख नभएको मान्छे, वीष नभएको सर्प अर्थ: ईख नभएको मान्छेको केहि महत्त्व हुँदैन
 
कानो गोरूलाई औंसी न पुर्ने अर्थ:
केरा खाँदै सुसेल्दै अर्थ:
कहिले सासुको पालो कहिले बुहारीको पालो अर्थ:
काग कराउँदैछ पीना सुक्दैछ अर्थ:
काला अक्षर भैंसी बराबर अर्थ: केहि कुरामा ज्ञान नभएकोलाई बुझाउँदा अलमल्ल पर्नु
कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै अर्थ: नराम्रो बानि नसुध्रनु
कुरो र कुलो जता लग्यो त्यतै जान्छ अर्थ: गफलाई जसरी बनाएर पनि भन्न सकिन्छ
कौवालाई बेल पाक्यो हर्ष न विस्मात् अर्थ:
कमिलालाई मूतको पहिरो अर्थ:
काम गर्ने कालु मकै खाने भालु अर्थ: एक जनाले काम गर्नु तर त्यसको फल अर्कैले पाउनु
क्ष .
. .
.
खाई न पाई छालाको टोपी लाई अर्थ:
खाने मुखलाई जुङ्गाले छेक्दैन अर्थ: कसैको ईच्छा भए, रोक्न सकिन्न
.
गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेडू अर्थ:
गाई मारी गधा पोस्नु अर्थ:
गाई खानेले बाच्छो खान्छ अर्थ:
.
घोडा चढ्ने लड्छ अर्थ:
घिउ केमा पोखियो? भागैमा अर्थ:
घाँटी हेरी हाड निल्नु अर्थ: आफ्नो क्षमता अनुसार काम गर्नु
घरको बाघ वनको स्याल अर्थ: घरको जनलाई धम्काई हेप्न सक्ने तर अरुसँग चाहिँ हिम्मत नहुनु
घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु अर्थ:
.
‘ ‘ ‘ ‘
.
चटपटे साँढेका तीन ठाँउमा डाम अर्थ:
चिप्ला मुखको धमिलो पेट अर्थ:
चिचीको पनि लोभ पापाको पनि लोभ अर्थ: सबै कुराको लोभ हुनु
चिनेको चोरले काट्छ अर्थ:
.
छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी अर्थ: आफुसँग सम्पत्ति भए सबै नजिक, सम्पत्ति नहुँदा कोहि नहुनु
छोरी कुटी बुहारी तर्साउनु अर्थ:
.
जाँगर न साँगर खाने बेला आँ गर् अर्थ:
जुन गोरूको सीङ छैन उसैको नाम तिखे अर्थ:
जहाँ स्त्री त्यहाँ श्री अर्थ:
जसले मह काढ्छ उसैले हात चाट्छ अर्थ: जसले काम गर्छ उसैले नै फल खान्छ
जीउको सार घाँटी कुराको सार गाँठी अर्थ:
जुन थालमा खानु त्यही थालमा चुठनु अर्थ: जुन मानिस सँग सहयोग लियो, त्यसैको विरोध गर्नु
जोगीको घरमा सन्यासी पाहुना अर्थ:
जो चोर् त्यस्को ठूलो सोर् अर्थ:
जो लाउँछ चुक्ली उही जान्छ फुक्ली अर्थ:
जो होचो उसको मुखमा घोचो अर्थ:
जोई न जुँगा पोई न पोतेसातु न सोप्र्याक, केरा खाँदै सुसेल्दै अर्थ:
जति जोगी आए कानै चिरिएका अर्थ:
जीउ भए घ्यू पिए अर्थ:
ज्ञ
.
झिंगाको सरापले डिंगो मर्दैन अर्थ:
.
.
ठाउँ न ठहर बुढीको रहर अर्थ:
.
.
. .
.
. .
.
तीलको पहाड बनाउनु अर्थ:
ताक परे तिवारी नत्र गोतामे अर्थ: अबसरवादि
तैं रानी मैं रानीको भर्ला कुवाको पानी अर्थ:
तित्राको मुखै बैरी अर्थ:
.
देश गुनाको भेष कपाल गुनाको केश अर्थ:
दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई अर्थ:
दुबै हातमा लड्डू अर्थ:
दौरा न सौराको खल्ती अर्थ:
दुई जोइको पोइ कुना पसी रोइ अर्थ:
दूध दिने गाईको लात्ती सहनुपर्छ अर्थ:
.
धोवीको कुकुर घरको न घाटको अर्थ:
धनको पखेटा हुन्छ अर्थ:
.
नमच्चिने पीङको सय झटका अर्थ:
नजाने गाउँको बाटो नसोध्नु अर्थ:
नपत्याउने खोलाले बगाउँछ अर्थ:
नाउँ न जस् खरानी घस् अर्थ:
नाच्न नजान्ने आँगन टेढो अर्थ:
नानी भन्दा आची ठूलो अर्थ:
नाङ्लो ठटाई हात्ती तर्साउनु अर्थ:
नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार अर्थ:
नहुनु भन्दा कानो मामा निको अर्थ:
निभ्ने वेलाको बत्ती उज्यालो अर्थ:
नजीकको देउता हेला अर्थ:
.
पोहोरको मकै धेर यसपालीको जाडो धेर अर्थ:
पशुपतिको जात्रा सिद्राको व्यापार अर्थ:
पहिलेको तीतो पछिको मीठो अर्थ:
.
फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी अर्थ:
फोहर गरेपछि दैलो देख्यो अर्थ:
.
बैद्यका गलागाँड, ज्योतिषीका छोरी राँड अर्थ:
बाँदरको पुच्छर लौरो न हतियार अर्थ:
बाँदरको हातमा नरिवल अर्थ:
बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन अर्थ:
बाख्राले विराउँछ भेडाको कान काट्ने अर्थ:
बिग्रेको घरको भत्केको चाला अर्थ:
बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो अर्थ:
.
भारी माथि सुपारी अर्थ:
भँडार खनेर आँगन पुर्नु अर्थ:
भेडा भेडासँग बाख्रा बाख्रासंग अर्थ:
.
मह काढ्नेले हात चाट्छ। अर्थ:
मेरो गोरूको बाह्रै टक्का। अर्थ: अरूको कुरा सुन्दै नसुनी आफ्नै लिंडेढीपी नछोड्नु।
माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात अर्थ:
मामाको घोडी मेरो हि हि अर्थ:
मुखमा राम राम बगलीमा छूरा अर्थ:
मरेपछि डुमै राजा {यो उखानले निश्चित जातिका मानिसलाई होच्याएको हुनाले विवादित छ} अर्थ:
मर्ने बेलामा हरियो काँक्रो अर्थ:
मुसाको छोरी मुसैलाई अर्थ:
मरेपछि ओखती अर्थ:
.
.
रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ अर्थ:जुन कुरो हुनु पर्थ्यो ति कुरो हरू परिवर्तन हुन्छन् ,
रातभरी करायो दक्षिणा हरायो अर्थ:जति नै गाह्रो सहेर नि काम गर्दा नि ज्याला नदिनु
रोटी चिल्ला मीठा कुरा खस्रा मीठा
.
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ अर्थ:
लाटो देशमा गाँडो तन्नेरी अर्थ:
लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडू अर्थ:
लूटको धन फूपूको सराद अर्थ:
लहरो तान्दा पहरो गर्जन्छ। अर्थ:
लासामा सुन छ कान मेरो बुच्चै अर्थ:
लोग्ने स्वास्नीको झगडा परालको आगो अर्थ:
.
.
.
सुनारको सय चोट लोहारको एक चोट अर्थ:
सिपालुले सीप लायो मुखुण्डीले मुख लायो अर्थ:
साँढेको जुधाई बाच्छाको मिचाई अर्थ:
साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ अर्थ:
साधुलाई सुली चोरलाई चौतारो अर्थ:
सोझाको सहाय दैव अर्थ:
सस्तो वेसाहा पेट लागि मर् अर्थ:
.
.
हात्ती आयो हात्ती आयो फुस्सा अर्थ:
हात्तीको मुखमा जीरा अर्थ:
हिस्स बुढी हरिया दाँत अर्थ:
हुने विरूवाको चिल्लो पात अर्थ:
हराएको गाई सूर्यलाई दान अर्थ:

 

– नेपाली विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *