छिमेकीलाई आफ्नो दुख: पोख्दै

एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ – यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ?

छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो ।

दोस्रो दिन धोबीको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर छिमेकीले धोविलाई सोधेछ- के भयो ?

धोविले भनेछ- के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो – मलाई भैसी सम्झिस् की क्या हो र ?
———————————————————————————-

हनिमुनको पहिलोदिन

प्रेमी: सरिता

प्रेमिका: हजुर ।

प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?

प्रेमिका: सोधन ।

उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?

प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?

प्रेमी: सोध न ।

प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *