‘साहित्य सङ्गालो’ को दोस्रो काव्य–सन्ध्यामा ८ कविका कविता सुनिए

बेलायत, गत १६ अगस्ट २०२५ का दिन दोस्रो काव्य–सन्ध्यामा आठ कविहरु एल्डरसटको एक रेस्टुरेन्टको हलको अग्रभागमा थिए । सामुन्नेमा बसेका दर्शकहरू ध्यानमग्न भएर कविता सुनिरहेका...