Author: सम्पादक

घडि चोर विद्यार्थी र प्रधानाध्यापक – अज्ञात

एक विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो । सर सर ! बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो । प्रधानाध्यापक: कहांबाट हरायौ विद्यार्थी: यहीं कक्षा कोठाबाट...

म भ्यालेन्टाइन बन्न चाहन्छु – शुष्मा रुपाबुङ

मेरो प्रेमी रातो गुलाब बोकेर भ्यालेन्टाइनडेमा मलाई माया पोख्न आउँदा मेरो आँखाहरु तिर्मिराउछन किनहो आजकाल मेरो आँखाले छुट्याउनै छोडिसक्यो रातो गुलाब र रातो रगत… हेर्दा...

भ्यालेन्टाइन डे त यस्तो होस – विश्वास दीप

भ्यालेन्टाइन डे त यस्तो होस संसार प्रेममा अडेको छ भन्ने बोधहोस टाढिएका आफन्तहरुको खोजहोस बिग्रिन लागेको सम्बन्धमा सुधारहोस   भ्यालेन्टाइन डे त यस्तो होस उमेर...

प्रेम उत्तर – संजिब पारदर्शी

[nk_awb awb_type=”image” awb_image=”345″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%”]   कान्छी प्याउले पल्टिदै सोधेकी थियौ “म बिनाको तिमी कस्तो हुन्छौ ?” भनेर त्यो प्रश्न सुन्नु र फाँसिको...

४ मुक्तक – भरत लोहोरूङ राई

मुक्तक १ मुखियाहरू अचेल जथाभावि बोल्छन् अरूलाई नङग्याउन आफ़्नै लुग़ा खोल्छन् देश बिकासका भाषाहरू जनताका आशाहरू आरोप र प्रत्यारोपको यज्ञ गरि पोल्छन्// मुक्तक २ व्यथा...

नेपाली कसरी लेख्ने? – शरच्चन्द्र वस्ती

नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै...

साँस्कृतिक पुनर्जागरण – श्रीप्रसाद जबेगु

[nk_awb awb_type=”image” awb_stretch=”true” awb_image=”336″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%” awb_mouse_parallax=”true” awb_mouse_parallax_size=”30″ awb_mouse_parallax_speed=”10000″] बगेको नदी झै तिम्रो प्रवाहहरुमा लठ्ठिएर थलिएको छु आज साँस्कृतिक अतिक्रमणमा परेर गर्जिँदो मेघ...

के हो गजल र कसरी लेख्ने ?

‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला, शेर, काफिया, रदिफ, मकता, तखल्लुस र बहर...

लेखक कसरी बन्ने ? – कृष्ण आचार्य

लेखक कसरी बन्ने, कसरी लेख्ने, मलाई उपन्यास लेख्न मन छ के गर्ने, लेख्दा के–कस्ता कुरामा ध्यान दिने ? हरेक लेखकले सामना गर्नुपर्ने प्रश्न हुन् यी...