‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक विमोचन
४ फेब्रुवरी २०२३, रतन भण्डारीले लेखेको ‘नेपालको पहिलो महिलामन्त्री द्धारिकादेवी ठकुरानी’ पुस्तक विमोचन गरिएको छ । नेपालको पहिलो महिला मन्त्रीबारे लेखिएको उक्त पुस्तकको नेकपा (एमाले)का...






