Category: कविता

रेसुङ्गा महिमा -विष्णु घर्ती ’भनभनेली’

तम्घासको शिरमा मौन धुरी खाबो हो ’रेसुङ्गा’ जो चल्दैन र बोल्दैन तर सुनिरहन्छ उसले हिँड्दैन र पनि हजारौं पदचाप बोक्छ गुल्मीको गगनमा छाता बनेको त्यो...

एउटा बहादुर बालक – मुनाराज शेर्मा

च्याउ भेटिएर छोडिएको एक अबोध बालक जो हजार हण्डरको चेपबाट बाँची आएको हो आमाको पाइला जङ्गल छिरेपछि ऊ आमाको गन्धको धुँवा पक्डेर छिरेको हो जङ्गल...

हाम्रा नेता – ठाकुर बराल

हाम्रा केही नेता छन् । हामी तिनलाई आफ्नो मुटुलाई भन्दा बढी माया गर्छौ । घरभित्रै ल्याएर खुवाउछौ पिलाउछौ । बरू आफू सुत्दैनौ तिनीहरू निदाउदैनन् कि...

कविताः प्रचण्ड- माधव एकताः टेक बहादुर थापा

कोही जुटे जस्तो देखियो कोही फुटे जस्तो देखियो कोही पोइला आए जस्तो देखियो कोही सौता पसे जस्तो देखियो कोही भितृएको जस्तो देखियो कोही बाहिरिएको जस्तो...

अहङ्कारको अधमरो लाश – भुवनकुमार वाग्ले

नवकिशोरका आवाजहरु, नरपिशाचका गोलीहरु रगतका धर्साहरु, कलेज पोसाकमै ढलेका लाशहरु पब्लिकको आक्रोशका आवाजहरु आगोका लप्काहरु नोटका खरानीहरु पग्लेको सुनका ढिक्काहरु रसाएका आंखाहरु रोएका मनहरु सीमा...

दुःखदायी समय – मोहनराज खनाल, बर्मेलीराज

दुःख गरेर घर बनाएँ लागतमा लागत कर्जामा कर्जा ऋण तिर्न नपाउँदै न्यानो गरी नयाँ घरमा बस्न नपाउँदै मनका रहरहरू पूरा नहुँदै हाँस्ने खेल्ने रमाउने इच्छाहरू...

घर भत्केको छ – तारा बहादुर कन्दङवा

मेरा सपनाहरूका भित्तामा, सुनौलो यादहरूको चित्र थियो, तर आज तिनै भित्ताहरू, सुनसानको चित्कारमा भत्केको छ। खिडकिमा हावा चल्छ, तर मनमा चिसो छायाँ छ, स्मृतिहरूको धूलोले...

शेरे-ओली – टेक बहादुर थापा राजेश

शेरे-ओली मिल्ने भए गिरी बन्धु चिया पिउने भए गाउँ- गाउँमा भ्यू टावर बन्ने भए पानी बिनाको खोलामा, ठुला- ठुला पुल हाल्ने भए धारामा पानी नआए...