Category: कथा

अन्तिम नाच (कथा) -प्रा.डा. विष्णु राई

वनेम्माको अनुहारमा अचानक अनौंठो चित्र कोरियो । मैले कहिल्यै उनमा यस्तो देखेको थिइनँ । उनीे वृद्ध भरियालाई एक दृष्टिमा हेरिरहेकी थिइन् । आँखा मिच्दै फेरि हेर्ने कोशिश गरिन् ।...

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा...

मैले उनको हत्या गरेँ – मुकेश राई

मैले एउटा कथा लेख्ने जमर्को गरेको निकै समय भयो आधा, अपुरो छ, मेरो कथाकी नायिका र नायक जसलाई मैले भरपूर प्रेमप्रितको बन्धनमा बाँधेको थिएँ, नायक...

आँखामा कृतज्ञताको आँसु – अज्ञात

लामो समयदेखि प्रयोग नआएको एउटा स्कुटर म‌ैले बेच्ने विचार गरेँ, मूल्य राखेँ रु १ लाख । विभिन्न व्यक्तिबाट ८५ देखि देखि ९५ हजारसम्मका अफर आए...

झाँक्री कान्छा – शुभचन्द्र राई

नकाटेको लट्टा परेको कपाल, चिम्से आँखा, उत्तर दक्षिण फर्केको चुस्सा जुङ्गा दारी, जन्मजात नमाझेको पहेलो दाँत र ढ्याब्रे नाक भएको झाँक्री कान्छाको उचाई मुस्किलले ४...

खाट्टी पहिचानवादी नेता : शुभ चन्द्र राई

पुङ न पुछरको ओजे (ओभर जान्ने) एउटा पहिचानवादी नेताको कथा कहानी यस्तो थियो । उनलाई भएभरको पद चाहिन्थ्यो । उनी बुझेर या नबुझेर, जान पर्ने...

स्वदेश – दिप मंग्राती

“विदेशको तेस्तो स्वर्निम जिन्दगी छोडेर किन फेरि नेपाल नै फर्किनु भयो त…?” उनले कुरै कुरामा मलाई सोधे।किनकी म भखरै मात्रै बिदेशको जीवन त्यागेर स्वदेशमै वस्नेगरी...

भिड – बि.बि.याक्खा

यस्तो काम पनि गर्छन् कोहि हुनेनहुने दिमागलाई दुख दिएर । पागलहरुले पो गर्छन् त दिमाग् चारतिर घुमायो अचम्म नै छ भनेर माईली उसको श्रीमानसित बेला...

“बसाइँ” – दिप मंग्राती

बैशाख महिनाको चिरिक्क चिल्ने घाम, पट्यार्लाग्दो गोरेटो बाटो अनि नाङ्गो खुट्टाको पैदल यात्रा …..! तातो बालुवाको रन्को, टुप्पी सम्मै पुग्थ्यो। र पनि हिड्नै पर्ने बाध्यता...