युद्दबाट फर्केपछि – विजय हितान

फेब्रुअरी महिनाको चिसोचिसो मौसम । दिनको अपरान्ह । धरमशाला क्यान्टोनमेन्ट । मेरा थकित पाइलाहरु त्यहीं परेड ग्राउन्डमा प्रवेश गरे जहाँबाट ती ११ अगस्त १९१४ का...