मिलन – जित बुढाथेकी छन्त्याल
चॉदनीरुपी मुहार अनी मृगनयनी हेराईमा फक्रेको त्यो वैंशालु जवानी लजाउदै मुस्कुराउदा झनै चम्किला हिमशिखरझैं सेतो दन्त्य लहरहरुले मदहोशी बनेछु म आफै अनायासै सजाई राखेछु दिलको...
चॉदनीरुपी मुहार अनी मृगनयनी हेराईमा फक्रेको त्यो वैंशालु जवानी लजाउदै मुस्कुराउदा झनै चम्किला हिमशिखरझैं सेतो दन्त्य लहरहरुले मदहोशी बनेछु म आफै अनायासै सजाई राखेछु दिलको...
मेरो प्रेमी रातो गुलाब बोकेर भ्यालेन्टाइनडेमा मलाई माया पोख्न आउँदा मेरो आँखाहरु तिर्मिराउछन किनहो आजकाल मेरो आँखाले छुट्याउनै छोडिसक्यो रातो गुलाब र रातो रगत… हेर्दा...
भ्यालेन्टाइन डे त यस्तो होस संसार प्रेममा अडेको छ भन्ने बोधहोस टाढिएका आफन्तहरुको खोजहोस बिग्रिन लागेको सम्बन्धमा सुधारहोस भ्यालेन्टाइन डे त यस्तो होस उमेर...
[nk_awb awb_type=”image” awb_image=”345″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%”] कान्छी प्याउले पल्टिदै सोधेकी थियौ “म बिनाको तिमी कस्तो हुन्छौ ?” भनेर त्यो प्रश्न सुन्नु र फाँसिको...
[nk_awb awb_type=”image” awb_stretch=”true” awb_image=”336″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%” awb_mouse_parallax=”true” awb_mouse_parallax_size=”30″ awb_mouse_parallax_speed=”10000″] बगेको नदी झै तिम्रो प्रवाहहरुमा लठ्ठिएर थलिएको छु आज साँस्कृतिक अतिक्रमणमा परेर गर्जिँदो मेघ...
छन्द सिक्न चाहनेहरूका लागि मात्र ….! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू….!! छन्द परिचय बिषय प्रवेशः छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी...
कविता एउटा भाव विचार प्रदान गर्ने एउटा कलात्मक माध्यम हो । कविता समाजले दिन्छ । समाजको चरित्र, परिभाषा, परिधिले कविता लेख्न उत्प्रेरित गर्छ र कविताको...
पानी बग्दै गएपछि आफैँ सङ्लिएजस्तो स्रष्टा पनि लेख्दै गएपछि माझिँदै जान्छ तर बग्ने ठाउँ आफैँ फोहोर भयो भने कहिल्यै सङ्लिन्न । झारहरूले तुलसी छोप्ने र...
[nk_awb awb_type=”image” awb_stretch=”true” awb_image=”336″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%”] १) सुकी प्रति…… सुकी तिमी मेरो देशकी होइनौ मेरो जातिकी होइनौ केही नभएर पनि आफ्नै जस्तो टाढा...